फुटनोट
a हामी यहोवालाई धेरै प्रेम गर्छौँ र उहाँलाई खुसी बनाउन चाहन्छौँ। यहोवा पवित्र हुनुहुन्छ र उहाँका उपासकहरू पनि पवित्र भएको चाहनुहुन्छ। तर के हामीजस्तो त्रुटिपूर्ण मानिसहरू पनि पवित्र हुन सम्भव छ? पक्कै सम्भव छ। प्रेषित पत्रुसले सङ्गी ख्रिष्टियनहरूलाई दिएको सल्लाह र यहोवाले इस्राएलीहरूलाई दिनुभएका आज्ञाहरू विचार गर्दा हामी आफ्नो सारा चालचलनमा कसरी पवित्र हुने भनेर सिक्न सक्छौँ।