फुटनोट
a येसुले भेडाहरूले उहाँको स्वर सुन्नेछन् भन्नुहुँदा चेलाहरूले उहाँका शिक्षाहरू सुन्नेछन् र ती आफ्नो जीवनमा लागू गर्नेछन् भन्न खोज्दै हुनुहुन्थ्यो। यस लेखमा हामी येसुको दुई वटा महत्त्वपूर्ण शिक्षाबारे छलफल गर्नेछौँ। पहिलो, भौतिक कुराहरूको अचाक्ली चिन्ता गर्न छोडिहाल्ने र दोस्रो, अरूको न्याय गर्न छोडिहाल्ने। येसुको यो सल्लाह हामी कसरी लागू गर्न सक्छौँ भनेर पनि यस लेखमा छलफल गर्नेछौँ।