फुटनोट
a यस लेखले यहोवामाथि र उहाँले पृथ्वीमा नियुक्त गर्नुभएका प्रतिनिधिहरूमाथि हाम्रो भरोसा बलियो बनाउनु किन महत्त्वपूर्ण छ भनेर बुझ्न मदत गर्नेछ। यसो गर्दा हामी अहिले कस्तो लाभ उठाउँछौँ र भविष्यमा आइपर्ने चुनौतीहरूको सामना गर्न कसरी तयार हुन सक्छौँ, त्यो पनि बुझ्नेछौँ।