फुटनोट b थप व्याख्या: ‘पुरानो व्यक्तित्वलाई फुकालेर मिल्काउनु’ भनेको यहोवालाई मन नपर्ने मनोवृत्ति र कुइच्छाहरू हटाउनु हो। यो काम हामीले बप्तिस्मा गर्नुअघि नै थाल्नुपर्छ।—एफि. ४:२२.