फुटनोट
a जस्तोसुकै पृष्ठभूमिबाट आएको भए पनि हामी “नयाँ व्यक्तित्व” धारण गर्न सक्छौँ। त्यसको लागि हाम्रो सोच्ने तरिका परिवर्तन गरिरहनुपर्छ र येसुजस्तै बन्न प्रयास गरिरहनुपर्छ। यस लेखमा हामी येसुको सोचाइ र काम झल्किने केही उदाहरणबारे विचार गर्नेछौँ। साथै बप्तिस्मापछि पनि हामी कसरी उहाँको अनुकरण गरिरहन सक्छौँ, त्यसबारे बुझ्नेछौँ।