फुटनोट
a यहोवा सबै कुराको सृष्टिकर्ता हुनुभएकोले हामीले उहाँको उपासना गर्नुपर्छ। यहोवाको आज्ञा पालन गर्छौँ र उहाँको स्तरअनुसार जीवन बिताउँछौँ भने उहाँको उपासनाको लागि हामीले गर्ने सबै कुरा उहाँले स्विकार्नुहुन्छ। यस लेखमा उपासनाका आठ वटा विभिन्न पक्ष छलफल गर्नेछौँ। हामी यी पक्षहरूमा कसरी उन्नति गर्न सक्छौँ र यसले हामीलाई आफ्नो आनन्द बढाउन कसरी मदत गर्नेछ भनेर पनि छलफल गर्नेछौँ।