फुटनोट
a यहोवाले हामीलाई उपहारस्वरूप बोल्ने क्षमता दिनुभएको छ। दुःखको कुरा, मानिसहरूले यहोवाले चाहनुभएको तरिकामा यो उपहार प्रयोग गरेका छैनन्। नैतिक स्तर खस्कँदै गइरहेको यस संसारमा हामी आफ्नो बोलीलाई शुद्ध र उत्थानदायी बनाउन के गर्न सक्छौँ? साक्षीकार्यमा भाग लिँदा, सभामा उपस्थित हुँदा र अरूसित कुराकानी गर्दा हामी आफ्नो बोलीद्वारा कसरी यहोवालाई खुसी बनाउन सक्छौँ? यी प्रश्नहरूको जवाफ हामी यस लेखमा पाउनेछौँ।