फुटनोट
b तस्बिरको व्याख्या: एक भाइले जवान छँदा बेथेल सेवा गरे। पछि तिनको विवाह भयो र तिनले आफ्नी पत्नीसितै अग्रगामी सेवा गरे। छोराछोरी जन्मेपछि तिनले उनीहरूलाई साक्षीकार्यमा प्रशिक्षण दिए। अहिले वृद्धावस्थामा पनि पत्रमार्फत साक्षी दिएर यहोवालाई सबैभन्दा उत्तम सेवा चढाइरहेका छन्।