फुटनोट
c सुरुको जङ्गली जनावरको जस्तै यस मूर्तिका सिङहरूमा मुकुट अथवा “ताज” छैन। (प्रका. १३:१) किनभने त्यो मूर्ति अरू “सात राजाबाट निस्कन्छ” र आफ्नो अख्तियारको लागि तिनीहरूमै निर्भर हुन्छ।—jw.org मा भएको “प्रकाश अध्याय १७ को चहकिलो रातो रङ्गको जङ्गली जनावरले केलाई बुझाउँछ?” भन्ने अङ्ग्रेजी लेख हेर्नुहोस्।