प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a कठिन परीक्षाहरू भोगेका व्यक्‍तिहरूबारे सोच्दा हामी अक्सर अय्युबलाई सम्झन्छौँ। हामी यी वफादार पुरुषबाट के सिक्न सक्छौँ? सैतानले हामीलाई जबरजस्ती यहोवालाई त्याग्न लगाउन सक्दैन भनेर सिक्न सक्छौँ। यहोवालाई हाम्रो हरेक परिस्थिति थाह छ भनेर पनि सिक्न सक्छौँ। अनि जसरी यहोवाले अय्युबका परीक्षाहरूको अन्त गरिदिनुभयो, त्यसरी नै उहाँले एकदिन हाम्रा परीक्षाहरू पनि हटाइदिनुहुनेछ। हामीले कामबाट यी कुराहरूमा विश्‍वस्त भएको देखाइरहेका छौँ भने हामीले पनि “यहोवामा आशा” राखिरहेका हुनेछौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने