फुटनोट
a आज लाखौँ पुरुष, स्त्री र केटाकेटी जोसका साथ सुसमाचार सुनाउँदै छन्। के तपाईँ पनि त्यसै गर्दै हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँ हाम्रा प्रभु येसु ख्रिष्टको निरीक्षणमा काम गर्दै हुनुहुन्छ। यस लेखमा आज येसुले साक्षीकार्यको सुपरिवेक्षण गर्दै हुनुहुन्छ भन्ने कुराको प्रमाण विचार गर्नेछौँ। यस कुरामा मनन गर्दा ख्रिष्टको नेतृत्वमा यहोवाको सेवा गरिरहने हाम्रो सङ्कल्प बलियो हुन्छ।