प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b अन्तको दिनको दौडान वफादार भएर मरेकाहरूदेखि सुरु गरेर उल्टो क्रममा एकपछि अर्को पुस्ता गर्दै मृतकहरूलाई जीवित पारिन सक्छ। यदि त्यसो हुने हो भने प्रत्येक पुस्ताले आफूले चिनेकाहरूलाई स्वागत गर्ने मौका पाउनेछन्‌। बाइबलमा स्वर्ग जान फेरि जीवित हुनेहरू “क्रमअनुसार” जीवित हुनेछन्‌ भनेर बताइएको छ। त्यसैले पृथ्वीमा पनि मृतकहरूलाई त्यसरी नै क्रमअनुसार व्यवस्थित तरिकामा जीवित पारिनेछ भनेर हामी अनुमान लगाउन सक्छौँ।—१ कोरि. १४:३३; १५:२३.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने