फुटनोट
c मरियमलाई धर्मशास्त्रका कुराहरू राम्ररी थाह थियो र तिनले ती कुराहरू उल्लेख पनि गरिन्। (लुका १:४६-५५) युसुफ र मरियम गरिब भएकोले सायद तिनीहरूसित धर्मशास्त्रका प्रतिहरू किन्न पैसा थिएन। त्यसैले तिनीहरू सभाघरमा परमेश्वरको वचन पढेर सुनाइँदा ध्यान दिएर सुन्थे र ती कुराहरू आफ्नो मनमा ठप्प बसाल्थे।