फुटनोट
c मत्ति २३:३५ मा जकरिया बरखियाका छोरा थिए भनेर बताइएको छ। बाइबलका कतिपय पात्रहरूको जस्तै यहोयादाको पनि दुइटा नाम थियो जस्तो देखिन्छ (मत्ति ९:९ सित मर्कु. २:१४ तुलना गर्नुहोस्।) अथवा बरखिया जकरियाका बाजे वा तिनका पुर्खा हुन सक्छन्।