फुटनोट
a हामी सबैले आध्यात्मिक रूपमा प्रगति गरिरहनुपर्छ, चाहे हामी सत्यमा नयाँ होऔँ वा पुरानो। यसो गर्न मदत गर्ने एउटा महत्त्वपूर्ण तरिका हो: यहोवा र अरूप्रतिको प्रेमलाई बढाउँदै लगेर। यसबारे हामी यस लेखमा छलफल गर्नेछौँ। यस लेखमा मनन गर्दा तपाईँले कस्तो प्रगति गरिसक्नुभएको छ र कसरी थप प्रगति गर्न सक्नुहुन्छ भनेर विचार गर्नुहोस्।