फुटनोट
a सैतानले आदम र हव्वाको समयदेखि नै मानिसले आफ्नो लागि आफैले के सही र के गलत भनेर निर्णय गर्नुपर्छ भन्ने धारणालाई बढावा दिँदै आएको छ। हामीले पनि यहोवाको नीतिनियम र सङ्गठनले दिने निर्देशनहरूप्रति त्यस्तै मनोभाव राखेको त्यो चाहन्छ। यस लेखले हामीलाई सैतानको संसारको आफूखुसी गर्ने मनोभावदेखि होसियार रहन र यहोवाको पक्षमा खडा हुने हाम्रो सङ्कल्पलाई बलियो बनाउन मदत गर्नेछ।