फुटनोट
c अर्को व्यक्तिको यौन अङ्ग खेलाउनु अवैध यौनसम्बन्धमा पर्छ। यस्तो मामिला सम्हाल्न एल्डरहरूले न्यायिक समिति गठन गर्नुपर्ने हुन्छ। कसैले स्तन सुमसुम्याउँदा र मेसेज वा फोनमार्फत यौन उत्तेजना जगाउने खालको कुराकानी गर्दा पनि अवस्थाअनुसार न्यायिक समिति गठन गर्नुपर्ने हुन सक्छ।