फुटनोट
d चित्रको व्याख्या: निष्क्रिय भएकी बहिनी “महान् बेबिलोन”-को विनाशबारे सिकेको कुरा सम्झिन्छिन्। तिनको मन परिवर्तन हुन्छ र तिनी आफ्नो ख्रिष्टियन आमाबुबाकहाँ फर्कन्छिन्। यदि हामीले यस्तो अवस्था देख्यौँ भने हामी यहोवा बुबाको कृपा र कोमलताबारे मनन गर्न चाहन्छौँ अनि गल्ती गरेको व्यक्ति फर्केकोमा रमाउन सक्छौँ।