फुटनोट
a चित्रको व्याख्या: दशकौँअघि भूतपूर्व सोभियत सङ्घका भाइहरूले हाम्रो मुख्यालयबाटै आएको जस्तो देखिने एउटा पत्र पाएको पुनःअभिनय। तर त्यो पत्र वास्तवमा हाम्रा शत्रुहरूबाट आएको थियो। आज पनि हाम्रा शत्रुहरूले यहोवाको सङ्गठनबारे झूटो हल्ला फैलाउन इन्टरनेटको प्रयोग गर्न सक्छन्।