प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

d राजा आसाले गम्भीर पापहरू गरेका थिए। (२ इति. १६:७, १०) तैपनि बाइबलमा तिनलाई परमेश्‍वरको नजरमा जे सही छ, त्यही गर्ने व्यक्‍ति भनिएको छ। हुनत तिनले सुरुमा आफूले पाएको सल्लाह इन्कार गरे तर हुन सक्छ पछि तिनले पश्‍चात्ताप गरे। यहोवाले तिनमा खराब गुणहरूभन्दा असल गुणहरू धेरै देख्नुभयो। तिनमा भएको सबैभन्दा राम्रो कुरा भनेको तिनले यहोवाको मात्र उपासना गरे र आफ्नो देशबाट मूर्तिपूजा हटाउन सक्दो कोसिस गरे।—१ राजा १५:११-१३; २ इति. १४:२-५.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने