प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a अय्युबका तीन जना साथीले तिनलाई नानाथरीका आरोपहरू लगाए। यस्ता आरोपहरू सुन्दा वफादार अय्युबले समेत अरू मानिसहरूले आफूबारे के सोच्छन्‌ भन्‍ने कुरामा बढ्‌दै ध्यान दिन थाले। अय्युबले आफ्ना छोराछोरी र सबै सरसम्पत्ति गुमाएका थिए। त्यतिबेला तिनले “परमेश्‍वरविरुद्ध पाप गरेनन्‌ वा आफूले भोगेको अन्यायको दोष परमेश्‍वरलाई लगाएनन्‌।” (अय्यु. १:२२; २:१०) तर पछि साथीहरूले अय्युबले नै गलत काम गरेको हुनुपर्छ भन्‍ने आरोप लगाउँदा तिनले आफ्नो ‘बोलीलाई सम्हाल्नै सकेनन्‌।’ तिनले परमेश्‍वरको नाम पवित्र पार्नुको सट्टा आफैलाई सही साबित गर्न खोजे।—अय्यु. ६:३; १३:४, ५; ३२:२; ३४:५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने