फुटनोट
b पावलले लेखेका कुराहरूबाट तिनको आँखाको समस्या थियो जस्तो देखिन्छ। यदि त्यसो हो भने तिनलाई पत्रहरू लेख्न अनि प्रचारकार्यको लागि विभिन्न ठाउँमा यात्रा गर्न निकै गाह्रो भएको हुनुपर्छ। (गला. ४:१५; ६:११) अथवा त्यतिबेलाका झूटा प्रेषितहरूले तिनीबारे भनेका कुराहरूले गर्दा पनि तिनलाई निकै तनाव र चिन्ता भएको हुन सक्छ। (२ कोरि. १०:१०; ११:५, १३) कारण जेसुकै भए पनि त्यसले गर्दा पावललाई निकै गाह्रो भएको थियो।