फुटनोट
c परमेश्वर विवाहित जोडी जीवनभर सँगै रहेको चाहनुहुन्छ। उहाँले अवैध यौनसम्बन्धबाहेक अरू कुनै कारणले सम्बन्धविच्छेद गर्ने वा अर्को विवाह गर्ने छुट दिनुभएको छैन। यदि तपाईँको वैवाहिक जीवनमा कुनै समस्या आएमा बाइबलले त्यसलाई मायालु अनि बुद्धिमानी तरिकामा सुल्झाउन मदत गर्छ।