फुटनोट
a “विनाशसूचक घडी भनेको यस मानव संसारको विनाशबारे सूचना दिन बनाइएको प्रतीकात्मक घडी हो। यसले हानिकारक आविष्कार र प्रविधिले गर्दा पूरै मानवजाति विनाशको कत्ति नजिक पुगेको छ भन्ने कुराको सङ्केत दिन्छ। साथै यसले विनाशदेखि जोगिन कदम चाल्न पनि सम्झाउँछ।”—बुलेटिन अफ द एटोमिक साइन्टिस्टस्।