फुटनोट
a उदाहरणको लागि, ब्रह्माण्डको विषयमा एक खगोलविद् एलन सान्डेजले यसो भने: “यस्तो व्यवस्थित ब्रह्माण्ड संयोगले आएको हो भन्ने कुराको कुनै आधार पाइनँ। ब्रह्माण्ड व्यवस्थित हुनुको पछाडि केही न केही कारण पक्कै हुनुपर्छ। ईश्वरको अस्तित्वमाथि शङ्का त लाग्छ तर ब्रह्माण्डमा भएका कुराहरूलाई विचार गर्दा सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा साँच्चै तर्कसङ्गत लाग्छ।”