प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b उदाहरणको लागि, सन्‌ ७८५ तिर चार्लमेनले एउटा उर्दी निकाले। सेक्सोनीका कुनै मानिसले बप्तिस्मा गरेर ख्रीष्टियन बन्‍न इन्कार गरेमा त्यस व्यक्‍तिलाई मृत्युदण्ड दिइने कुरा त्यस उर्दीमा उल्लेख गरिएको थियो। साथै सन्‌ १५५५ मा पवित्र रोमी साम्राज्यमा युद्धरत पक्षहरूले अक्स्‌बर्कको शान्ति सन्धिमा हस्ताक्षर गरे। पवित्र रोमी साम्राज्यका शासक रोमन क्याथोलिक वा लुथरानमध्ये एउटा हुनुपर्छ अनि जनताले आफ्नो शासकको धर्म अँगाल्नुपर्छ भनेर त्यस सन्धिमा जोड दिइएको थियो। तर आफ्नो शासकको धर्म अँगाल्न नचाहनेहरू अर्कै देशमा सर्नुपर्थ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने