फुटनोट d भाइन्स कम्प्लीट एक्सपोजिटरी डिक्सनरी अफ ओल्ड एण्ड न्यु टेस्टामेन्ट वर्डस् हेर्नुहोस्। मत्ती ५:१ मा यही ग्रीक शब्द येशूले भन्नुभएको कुरामा प्रयोग गरिएको पाइन्छ। त्यसमा मानिसहरूले “नानाथरी” खराब कुरा गरेर चेलाहरूको विरोध गर्नेछन् भनिएको छ।