फुटनोट
a सन् २०२० को सुरु तिर कोभिड-१९ महामारीको दौडान संयोजन समितिले केही ठाउँमा टेलिभिजन अनि रेडियोमार्फत मण्डलीका सभाहरू प्रसारण गर्ने अनुमति दियो। इन्टरनेट अनि फोनको सुविधा राम्रो नभएका वा एकदमै महँगो भएका ठाउँहरूमा भाइबहिनीहरूलाई स्थानीय मण्डलीले आयोजना गर्ने सभाहरूमा उपस्थित हुन वा JW स्ट्रिम हेर्न गाह्रो छ। यस प्रबन्धले उनीहरूलाई निकै मदत गरेको छ। तर यो प्रबन्ध स्थानीय मण्डलीले आयोजना गर्ने सभाहरूमा जोडिन सकिने ठाउँहरूको लागि होइन।