अक्टोबर हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका अक्टोबर २०२० नमुना कुराकानी अक्टोबर ५-११ बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३१-३२ मूर्तिपूजाबाट भाग्नुहोस् ख्रिष्टियन जीवन यहोवासितको सम्बन्धलाई अनमोल ठान्नुहोस् अक्टोबर १२-१८ बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३३-३४ यहोवाका मनमोहक गुणहरू ख्रिष्टियन जीवन युवाहरू हो—के यहोवा तपाईँको सबैभन्दा घनिष्ठ साथी हुनुहुन्छ? अक्टोबर १९-२५ बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३५-३६ यहोवाको काम गर्न सिपालु बन्नुहोस् अक्टोबर २६–नोभेम्बर १ बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३७-३८ वासस्थानका वेदीहरू र साँचो उपासनामा तिनको भूमिका ख्रिष्टियन जीवन नोभेम्बर महिनामा परमेश्वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान