अगस्त हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका अगस्त २०१९ नमुना कुराकानी अगस्त ५-११ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | २ तिमोथि १-४ ‘परमेश्वरले दिनुहुने पवित्र शक्तिले हामीमा कायरता जगाउँदैन’ ख्रिष्टियन जीवन यहोवालाई प्रेम गर्नेहरूसित सङ्गत गर्नुहोस् अगस्त १२-१८ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | तितस १–फिलेमोन “एल्डरहरू नियुक्त गर्न सक” ख्रिष्टियन जीवन युवाहरू हो—‘असल कामहरूमा जोसिलो हुनुहोस्’ अगस्त १९-२५ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | हिब्रू १-३ धार्मिकतालाई प्रेम गर्नुहोस् र दुष्टतालाई घृणा गर्नुहोस् अगस्त २६–सेप्टेम्बर १ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | हिब्रू ४-६ परमेश्वरको विश्राममा प्रवेश गर्न यथासक्दो गर्नुहोस् ख्रिष्टियन जीवन असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्