अक्टोबर हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका अक्टोबर २०१९ नमुना कुराकानी अक्टोबर ७-१३ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | याकुब ३-५ परमेश्वरले दिनुहुने बुद्धिअनुरूप जीवन बिताउनुहोस् अक्टोबर १४-२० को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | १ पत्रुस १-२ “तिमीहरू पवित्र हुनैपर्छ” ख्रिष्टियन जीवन यहोवा स्वच्छ मानिसहरू मन पराउनुहुन्छ अक्टोबर २१-२७ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | १ पत्रुस ३-५ ”सबै कुराको अन्त नजिक आइपुगेको छ” ख्रिष्टियन जीवन चोखो चालचलन र गहिरो आदरले मन जित्छ अक्टोबर २८–नोभेम्बर ३ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | २ पत्रुस १-३ ‘यहोवा परमेश्वरको दिनको उपस्थितिलाई मनमा राख्नुहोस्’ ख्रिष्टियन जीवन परमेश्वरको वचनलाई तपाईँ कत्तिको अनमोल ठान्नुहुन्छ?