अप्रिल हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका, अप्रिल २०१७ नमुना प्रस्तुति अप्रिल ३-९ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | यर्मिया १७-२१ यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस् ख्रीष्टियन जीवन न्यानो स्वागत गर्नुहोस् अप्रिल १०-१६ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | यर्मिया २२-२४ के तपाईंसित यहोवालाई ‘चिन्ने हृदय’ छ? ख्रीष्टियन जीवन निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि? अप्रिल १७-२३ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | यर्मिया २५-२८ यर्मियाजस्तै साहसी हुनुहोस् ख्रीष्टियन जीवन राज्य गीतले साहस बढाउँछ अप्रिल २४-३० को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | यर्मिया २९-३१ यहोवाले नयाँ करार बाँध्ने कुरा बताउनुभयो