मे हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका, मे-जून २०२३ मे १-७ बाइबलमा पाइने अनमोल धन अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस् ख्रिष्टियन जीवन आफूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस् मे ८-१४ बाइबलमा पाइने अनमोल धन ‘आफ्ना परमेश्वर यहोवालाई विश्वास गर्नुहोस्’ ख्रिष्टियन जीवन के तपाईँ आर्थिक सङ्कटको सामना गर्न तयार हुनुहुन्छ? मे १५-२१ बाइबलमा पाइने अनमोल धन साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ मे २२-२८ बाइबलमा पाइने अनमोल धन “यहोवा परमेश्वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ” मे २९–जून ४ बाइबलमा पाइने अनमोल धन आमाबुबाले यहोवाको सेवा नगरे तापनि तपाईँ उहाँको सेवा गर्ने छनौट गर्न सक्नुहुन्छ ख्रिष्टियन जीवन यहोवा “अनाथहरूका बुबा” हुनुहुन्छ जून ५-११ बाइबलमा पाइने अनमोल धन एकसाथ भेला हुँदा हाम्रो हित हुन्छ जून १२-१८ बाइबलमा पाइने अनमोल धन गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस् ख्रिष्टियन जीवन धर्मत्यागीहरूदेखि जोगिनुहोस्! जून १९-२५ बाइबलमा पाइने अनमोल धन के तपाईँ परमेश्वरको वचनबाट पूरापूर लाभ उठाउँदै हुनुहुन्छ? ख्रिष्टियन जीवन के तपाईँ अडियो बाइबलको सदुपयोग गर्दै हुनुहुन्छ? जून २६–जुलाई २ बाइबलमा पाइने अनमोल धन यहोवाको लागि आफूलाई उपलब्ध गराउनुहोस् ख्रिष्टियन जीवन कुराकानी सुरु गर्न नहिचकिचाउनुहोस् कुराकानी गर्ने सीप तिखारौँ नमुना कुराकानी