प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
नोभेम्बर १०-१६
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | नोभेम्बर

नोभेम्बर १०-१६

श्रेष्ठगीत ३-५

गीत ३१ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. भित्री सुन्दरताको महत्त्व

(१० मि.)

सुलम्मेनी युवतीको बोलीमा उनको भित्री सुन्दरता झल्किन्थ्यो (श्रेष्ठ ४:३, ११; w१५ १/१५ पृ. ३० अनु. ८)

उनी नैतिक तवरमा शुद्ध भएकीले उनलाई अत्यन्तै सुन्दर बगैँचासित तुलना गरिएको छ (श्रेष्ठ ४:१२; w०० ११/१ पृ. ११ अनु. १७)

बाहिरी सुन्दरताभन्दा भित्री सुन्दरता अझ महत्त्वपूर्ण छ र हामी सबैले यो विकास गर्न सक्छौँ (g०४ १२/२२ पृ. ९ अनु. २-५)

चित्रहरूको सँगालो: १. एक बहिनी निराश भएकी जवान बहिनीलाई मायालुपूर्वक सान्त्वना दिइरहेकी छिन्‌। २. एक जवान भाइ रमाउँदै वृद्ध भाइसँग प्रचारमा भाग लिइरहेका छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘मलाई अरूमा भएको कुन गुण असाध्यै मन पर्छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • श्रेष्ठ ३:५—‘यरुसलेमका छोरीहरूलाई’ किन “मृग र मुडुली मृगको नाममा कसम खान” लगाइएको थियो? (w०६ १२/१ पृ. ४ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) श्रेष्ठ ४:१-१६ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ६ बुँदा ४)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। jw.org मा आफ्नै भाषामा जानकारी कसरी खोज्न सकिन्छ, देखाउनुहोस्‌। (lmd पाठ ४ बुँदा ३)

६. भाषण

(५ मि.) lff पाठ ५२ अनु. १-३—विषय: हामीले आफ्नो पहिरन र रूपरङ्‌गमा किन ध्यान दिनुपर्छ? (th बुँदा १)

ख्रिष्टियन जीवन

गीत ३६

७. प्रभुको चेलासित मात्र विवाह गर्नू (उत्प २८:२)

(८ मि.)

भिडियो देखाउनुहोस्‌।

८. के तपाईँ सुहाउँदो जीवनसाथी हुनुहुनेछ?

(७ मि.) छलफल।

के तपाईँ आफ्नो लागि जीवनसाथी खोज्दै हुनुहुन्छ? तपाईँ तिनमा कस्ता गुणहरू भएको चाहनुहुन्छ? अनि तपाईँलाई पनि कसैले सुहाउँदो जोडीको रूपमा हेर्दै छन्‌ भने तिनले तपाईँमा के-कस्ता गुणहरू देख्न सक्छन्‌? हुनत कुनै व्यक्‍ति केही समयको लागि आध्यात्मिक व्यक्‍ति जस्तो देखिएला तर तिनलाई नियाल्दै जानुभयो भने तिनको भित्री व्यक्‍तित्व राम्ररी थाह पाउनुहुनेछ।

एक बहिनी बसमा एक वृद्धालाई आफ्नो सिट छोडिदिन्छिन्‌।
एक भाइ आफ्नो सहकर्मीलाई काम सकेर निस्कँदै गर्दा पर्चा दिन्छन्‌।
दुई जना भाइ र दुई जना बहिनी प्रचारमा भाग लिइरहेका छन्‌। तीमध्ये एक भाइ बहिनीहरूलाई प्रचार गर्ने इलाका देखाउँदै छन्‌।

आध्यात्मिक व्यक्‍तिले देखाउने निम्न गुणहरू कुन शास्त्रपदसित मेल खान्छ, लेख्नुहोस्‌। त्यसपछि आफूले ती गुणहरू विकास गरेको छ कि छैन, जाँच्नुहोस्‌।

  • यहोवालाई प्रेम गर्ने र उहाँमाथि विश्‍वास गर्ने

  • शिरको भूमिका निभाउने वा शिरत्वको अधीनमा बस्ने

  • आत्मत्यागी प्रेम देखाउने र अरूको रुचिलाई पहिलो स्थानमा राख्ने

  • सही निर्णय गर्न सक्ने, सन्तुलित हुने र व्यावहारिकता झल्काउने

  • लगनशील र मेहनती हुने

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ३४-३५

समापन टिप्पणी (३ मि.) | गीत ४४ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | सेप्टेम्बर

अध्ययन लेख ३६: नोभेम्बर १०-१६, २०२५

२ ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने