-
यस संसारको अन्त कसरी हुनेछ?प्रहरीधरहरा—२०१२ | सेप्टेम्बर १५
-
-
१५. आरमागेडोनपछि सैतान र त्यसका दूतहरूलाई के गरिनेछ?
१५ सर्वप्रथम, सैतानले पृथ्वीमा भएको आफ्नो सङ्गठन आफ्नै आँखाअगाडि विनाश भएको देख्नेछ। त्यसपछि पालो सैतानको हो। सैतानलाई के गरिनेछ भनी प्रेषित यूहन्ना बताउँछन्। (प्रकाश २०:१-३ पढ्नुहोस्) ‘अगाध खाडलको साँचो भएको स्वर्गदूत’ अर्थात् येशू ख्रीष्टले सैतान र त्यसका दूतहरूलाई पक्रेर अगाध खाडलमा हुर्ऱ्याउनुहुनेछ र त्यहाँ एक हजार वर्षसम्मका लागि बाँधेर राख्नुहुनेछ। (लूका ८:३०, ३१; १ यूह. ३:८) यो कदम सर्पको शिर कुच्याउने पहिलो चरण हुनेछ।c—उत्प. ३:१५.
-