प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अब्राहामको जस्तो विश्‍वास राख्नुहोस्‌!
    प्रहरीधरहरा—२००१ | अगस्त १५
    • ६, ७. अब्राम र साराई कस्तो आपत्‌मा परे र यहोवाले साराईलाई कसरी छुटाउनुभयो?

      ६ यो घटनाको कारण अब्राम र साराई कत्ति व्याकुल भए होलान्‌! साराईको इज्जतमा दाग लाग्नै लागेको जस्तो देखिएको थियो। यसबाहेक, साराई विवाहित स्त्री थिइन्‌ भनेर थाह नपाएका फिरऊनले अब्रामलाई प्रशस्तै उपहारहरू दिए र यसरी अब्रामसित “भेड़ा, गोरू, कमारा-कमारी, गधा र ऊँटहरू” भए।b (उत्पत्ति १२:१६) ती उपहारहरू अब्रामलाई कत्ति घिन लाग्यो होला! चारैतिर अन्धकारले घेरेजस्तो लाग्यो होला तर यहोवाले अब्रामलाई त्याग्नुभएको थिएन।

  • अब्राहामको जस्तो विश्‍वास राख्नुहोस्‌!
    प्रहरीधरहरा—२००१ | अगस्त १५
    • b पछि अब्रामकी उपपत्नी बनेकी हागार यतिखेरै अब्रामलाई दिइएका सेवकहरूमध्येकी हुनुपर्छ।—उत्पत्ति १६:१.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने