प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गर्भपतनबारे बाइबलले के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
    • परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा यस्तो लेखिएको छ: “मानिसहरू आपसमा झगडा गर्दा गर्भवती स्त्रीलाई चोट लाग्यो र उसले महिना नपुगी बच्चा जन्माई तर आमा र बच्चाको ज्यान गएन भने पनि चोट पुऱ्‍याउने मानिसले त्यस स्त्रीको पतिले मागेअनुसार क्षतिपूर्ति तिरोस्‌; त्यो क्षतिपूर्ति न्यायकर्ताहरूले तोकेअनुसारको होस्‌। तर आमा र बच्चामध्ये कसैको ज्यान गयो भने ज्यानको साटो ज्यान।”​—⁠प्रस्थान २१:​२२, २३. a

  • गर्भपतनबारे बाइबलले के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
    • a बाइबलका केही अनुवादमा इस्राएलीहरूलाई दिइएको यो व्यवस्थालाई गर्भमा रहेको बच्चाको जीवनभन्दा आमाको जीवन बहुमूल्य हुन्छ भनेर बुझाउने तरिकाले अनुवाद गरिएको छ। तर यहाँ चलाइएको हिब्रू शब्दले आमा र बच्चामध्ये कसैको ज्यान जाने घटनालाई बुझाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने