प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरले जस्तै के तपाईं पनि जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • १६. गर्भपतनसम्बन्धी कस्तो बाइबल सिद्धान्त लागू हुन्छ? (पादटिप्पणी पनि हेर्नुहोस्‌।)

      १६ परमेश्‍वरको नजरमा गर्भमा रहेको बच्चाको जीवनसमेत अमूल्य छ। प्राचीन इस्राएलमा यदि कुनै मानिसले गर्भवती स्त्रीलाई चोट पुऱ्‍याएको कारण तिनको गर्भमा भएको बच्चाको अथवा तिनको मृत्यु भयो भने चोट पुऱ्‍याउने व्यक्‍तिलाई परमेश्‍वरले हत्यारा ठान्‍नुहुन्थ्यो र त्यस मानिसले “प्राणको सट्टा प्राण” c दण्ड भोग्नुपर्थ्यो। (प्रस्थान २१:२२, २३) त्यसकारण आफ्नो स्वार्थको लागि वा अवैध यौनसम्बन्धको कारण थुप्रैले वर्षेनी गर्भपात गरेर अनगिन्ती भ्रूणको जानाजानी हत्या गर्दा यहोवालाई कस्तो महसुस हुन्छ होला, कल्पना गर्नुहोस्‌ त!

  • परमेश्‍वरले जस्तै के तपाईं पनि जीवनलाई अनमोल ठान्‍नुहुन्छ?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • c बाइबल कोशकारहरू यो हिब्रू पदमा चलाइएका शब्दहरूले “स्त्रीलाई मात्र चोट पुऱ्‍याउने कुरा गरेको हुनै सक्दैन” भनी बताउँछन्‌। साथै यो पनि याद गर्नुहोस्‌, कति दिन वा कति महिनाको भ्रूणलाई माऱ्‍यो भने यहोवाले न्याय गर्नुहुन्छ, त्यो पनि बाइबलले बताएको छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने