-
केराइतहरू र तिनीहरूको सत्यको खोजप्रहरीधरहरा—१९९५ | जुलाई १५
-
-
व्यवस्था ६:८, ९ लाई देखाउँदै यहूदी पुरुषहरूले प्रार्थना गर्दा टेफिलिन लगाउनुपर्ने र ढोकाको चौकोसमा मेजुजाह झुन्ड्याउनुपर्ने धारणा रब्बीहरूको थियो।b यी पदहरू केवल लाक्षणिक तथा प्रतीकात्मक भएकाले रब्बीहरूका त्यस्ता नियमहरूलाई केराइतहरूले तिरस्कार गरे।
-
-
केराइतहरू र तिनीहरूको सत्यको खोजप्रहरीधरहरा—१९९५ | जुलाई १५
-
-
b टेफिलिन भनेको शास्त्रीय पद्यांशहरू लेखिएका दुइटा चारकुन्ने छालाका साना बाकसहरू हुन्। यी स-साना बाकसहरूलाई हप्ताभरि बिहान प्रार्थना गर्दा रीतिपूर्वक बायाँ पाखुरा र टाउकोमा लगाइन्थ्यो। मेजुजाह भनेको व्यवस्था ६:४-९ र ११:१३-२१ अभिलेख गरिएको सानो चर्मपत्र हो र यो ढोकाको चौकोसमा राखिन्थ्यो।
-