प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनले बुद्धिमानी कदम चालिन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १० यी मेहनती सिपाहीहरू ती गोठालाहरूसित कस्तो व्यवहार गर्थे? चाहेको भए ती सिपाहीहरूले सजिलैसित भेडाहरू चोर्न सक्थे। तर उनीहरूले त्यसो गरेनन्‌। बरु उल्टै नाबालको बगाल अनि गोठालाहरूको रक्षा गरे। (१ शमूएल २५:१५, १६ पढ्‌नुहोस्‌) भेडाको बगाल अनि गोठालाहरूले अनेकौं खतराको सामना गर्नुपर्थ्यो। जङ्‌गली जनावरहरूको पनि बिगबिगी थियो। इस्राएलको दक्षिणी सिमाना नजिकै पर्ने भएकोले विदेशी लुटेरा र चोरहरूले पनि उत्तिकै सताउँथे।b

  • तिनले बुद्धिमानी कदम चालिन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • b छेउछाउका जमिनदारहरू र तिनीहरूको बगालको सुरक्षा गर्नु भनेको यहोवाकै सेवा गर्नु जत्तिकै हो भनेर दाऊदले महसुस गरेका हुन सक्छन्‌। यहोवाले अब्राहाम, इसहाक र याकूबका सन्तानहरूलाई बसोबास गर्न दिनुभएको इलाकाभित्र त्यो ठाउँ पनि पर्थ्यो। त्यसैले त्यो ठाउँलाई आक्रमणकारी र लुटेराहरूबाट जोगाउनु पवित्र सेवाकै एउटा भाग थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने