प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा—१९९८ | मे १
    • तर तिनीहरूको बेइज्जती देखेर अय्यूबले खुच्चिङ भन्‍नु ठीक हुने थिएन। भनौं भने, आफ्ना वादीहरूका निम्ति प्रार्थना गर्नुपर्छ भनी यहोवाले तिनलाई भन्‍नुभएको थियो। यहोवाले भन्‍नुभएबमोजिम नै अय्यूबले गरे। फलस्वरूप, तिनले आशिष्‌ पाए। प्रथमतः यहोवाले तिनको डरलाग्दो रोग निको पार्नुभयो। त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदीबहिनी र पुराना चिनापर्चीहरू आएर तिनलाई सान्त्वना दिए। अनि “हरेकले तिनलाई एक एक टुक्रा चाँदी र एउटा एउटा सुनको औंठी दियो।”a त्यसबाहेक, अय्यूबको “चौध हजार भेड़ा–बाख्रा, छ हजार ऊँट, एक हजार हल गोरू र एक हजार गधा [“गधैनी”, NW] भए।”b अन्ततः तिनकी पत्नी पनि तिनीसँग मिलिन्‌। समयको अन्तरालमा, अय्यूबका सात छोरा र तीन छोरी भए। अनि तिनी आफ्ना सन्ततिहरूको चार पुस्ता देखुञ्जेल बाँचे।—अय्यूब ४२:१०-१७.

  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा—१९९८ | मे १
    • b सायद राम्रो जातको भएका हुनाले गधाहरूको लिंग पनि उल्लेख गरिएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने