प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति को हो?
    प्रहरीधरहरा—२०११ | मे १५
    • ७, ८. अय्यूबले कस्ता परीक्षाहरूको सामना गर्नुपऱ्‍यो अनि विश्‍वासी भई धैर्य गरेर तिनले के देखाए?

      ७ यहोवाले सैतानलाई अय्यूबमाथि एकपछि अर्को विपत्ति ल्याउने अनुमति दिनुभयो। (अय्यू. १:१२-१९) परिस्थितिले कोल्टे फेर्दा अय्यूबले कस्तो प्रतिक्रिया देखाए? विवरणमा बताइएअनुसार तिनले “पाप गरेनन्‌। तिनले परमेश्‍वरलाई अन्यायको दोष पनि लगाएनन्‌।” (अय्यू. १:२२) तैपनि सैतान चुप लागेर बसेन। त्यसले अझ यस्तो असन्तुष्टि व्यक्‍त गऱ्‍यो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?”b (अय्यू. २:४) अय्यूब आफैले दुःख भोग्नुपऱ्‍यो भने तिनले यहोवालाई आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति ठान्‍नेछैनन्‌ भनेर सैतानले आरोप लगायो।

  • तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति को हो?
    प्रहरीधरहरा—२०११ | मे १५
    • a उत्पत्ति ३:१ मा परमप्रभु भनी अनुवाद गरिएको पदवीको ठाउँमा मौलिक हिब्रूमा परमेश्‍वरको नाम यहोवा प्रयोग गरिएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने