प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरले तपाईंको फिक्री गर्नुहुन्छ
    प्रहरीधरहरा—१९९६ | मार्च १
    • यद्यपि, यी समस्याहरू भोग्दा पनि यहोवाले व्यक्‍तिगत तवरमा फिक्री गर्नुहुन्छ भनेर दाऊद निर्धक्क थिए। तिनले यहोवालाई यसरी प्रार्थना गरे, “म भागी हिंड़ेको वृतान्त तपाईंले लेख्नुभएको छ।” हो, यहोवाले लेख्नुभएझैं दाऊदको दुःखद अनुभव उहाँलाई सविवरण थाह थियो। त्यसपछि दाऊदले अझै यसो भने: “मेरो आँसु तपाईंको [छालाको, न्युव] भाँड़ामा हालिराख्नुहोस्‌, ती सबै तपाईंको पुस्तकमा छन्‌?”a (भजन ५६:८) यहोवालाई तिनको परिस्थिति मात्र होइन तर त्यसको भावनात्मक असरबारे पनि थाह थियो भनेर यो दृष्टान्तद्वारा दाऊदले भरोसा व्यक्‍त गरे।

  • परमेश्‍वरले तपाईंको फिक्री गर्नुहुन्छ
    प्रहरीधरहरा—१९९६ | मार्च १
    • a सिसीजस्तो छालाको भाँडा जनावरको छालाबाट बनाइन्थ्यो र त्यो पानी, तेल, दूध, रक्सी, मखन तथा चीज राख्न प्रयोग गरिन्थ्यो। पुरातन सिसीहरू एकदमै बेग्लाबेग्लै माप र आकारका हुन्थे। तिनीहरूमध्ये केही छालाको झोलाजस्तै हुन्थे त केही बिर्को लगाउन मिल्ने लामा घाँटीहरू भएको भाँडाजस्तै हुन्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने