-
ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
१. के रक्सी पिउनु गलत हो?
बाइबलले रक्सी पिउनु गलत हो भनेर बताउँदैन। बरु ‘मद्यले मानिसको हृदयलाई प्रसन्न पार्छ’ भनेर बाइबलमा बताइएको छ र यो परमेश्वरले हामीलाई दिनुभएका थुप्रै उपहारमध्ये एक हो। (भजन १०४:१४, १५) केही वफादार पुरुष तथा स्त्रीले रक्सी पिएको विवरण बाइबलमा पाइन्छ।—१ तिमोथि ५:२३.
-
-
तपाईँले किन समर्पण र बप्तिस्मा गर्नुपर्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
४. यहोवाले तपाईँलाई देखाउनुभएको प्रेममा मनन गर्नुहोस्
यहोवाले हामीलाई थुप्रै अनमोल उपहार दिनुभएको छ। हामी उहाँलाई के दिन सक्छौँ? भिडियो हेर्नुहोस्।
यहोवाले तपाईँलाई कुन-कुन तरिकामा प्रेम देखाउनुभएको छ? भजन १०४:१४, १५ र १ युहन्ना ४:९, १० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यहोवाले दिनुभएको कुन-कुन उपहारको लागि तपाईँ विशेषगरि कृतज्ञ हुनुहुन्छ?
ती उपहारहरू पाएकोमा तपाईँ उहाँ कस्तो व्यक्ति हुनुहुन्छ भन्ने महसुस गर्नुहुन्छ?
कसैले हामीलाई दिएको उपहार एकदमै मन पऱ्यो भने हामी तिनलाई कृतज्ञता देखाउन चाहन्छौँ। व्यवस्था १६:१७ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाले तपाईँलाई दिनुभएको सबै कुरा विचार गर्दा तपाईँ उहाँलाई के दिन चाहनुहुन्छ?
-