प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “हृदयलाई सुरक्षित राख्‌”
    प्रहरीधरहरा—२००० | मे १५
    • आफ्नो बुबाको मायालु सल्लाह सम्झँदै सुलेमान यसो भन्छन्‌: “उहाँले मलाई शिक्षा दिनुभयो र भन्‍नुभयो, ‘तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्‌। मेरो आज्ञा पालन गर्‌, र तैंले जीवन पाउनेछस्‌। मैले भनेको कुरालाई नभूल्‌, अथवा नसुनेको जस्तो नगर्‌। त्यसलाई [बुद्धि] नत्याग्‌ र त्यसले तँलाई सुरक्षित राख्नेछ, त्यसलाई प्रेम गर्‌ र त्यसले तेरो रक्षा गर्नेछ। सर्वप्रथम कुरा बुद्धि प्राप्त गर्नु हो। तँसँग भएका सबै कुरा त्याग्नु परे तापनि समझ-शक्‍ति प्राप्त गर्‌।’ ”—हितोपदेश ४:४-७.

  • “हृदयलाई सुरक्षित राख्‌”
    प्रहरीधरहरा—२००० | मे १५
    • समझ प्राप्त गर्नु पनि अत्यावश्‍यक छ। समझ छैन भने, के हामी आफूले पढेको एउटा कुराको अन्य कुराहरूसित सम्बन्ध अनि छलफल भइरहेको विषयवस्तुलाई पूर्णतया बुझ्न सक्छौं र? समझ नै छैन भने कुनै पनि कुरा हुनुको कारण कसरी बुझ्ने अनि अन्तर्दृष्टि र समझशक्‍ति कसरी पाउने? हो, आफूले थाह पाएका कुराहरूको कारण बुझेर सही निष्कर्षमा पुग्न हामीलाई समझ चाहिन्छ।—दानियल ९:२२, २३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने