प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईं अनैतिक संसारमा
    प्रहरीधरहरा—२००० | जुलाई १५
    • चिप्लो घस्ने जिब्रोदेखि होसियार हुनुहोस्‌

  • तपाईं अनैतिक संसारमा
    प्रहरीधरहरा—२००० | जुलाई १५
    • यस हितोपदेशमा मनमानी जीवन बिताउने मानिसलाई “पराई स्त्री” [ NW] अर्थात्‌ वेश्‍या भनिएको छ।a तिनले फसाउन चाहेको व्यक्‍तिलाई महभन्दा गुलियो र तेलभन्दा चिप्लो शब्दहरूले लट्टू पार्छिन्‌। के अधिकांश यौन कार्यहरू यसरी नै सुरु हुने होइनन्‌ र? उदाहरणका लागि, एमी नाउँ गरेकी २७ वर्षीया आकर्षक सेक्रेटरीको अनुभवलाई विचार गर्नुहोस्‌। तिनी भन्छिन्‌: “म काम गर्ने ठाउँको एक जना मान्छेले मप्रति अत्यन्तै चासो देखाउँछ र हरेक अवसरमा ऊ मेरो प्रशंसा गर्न थाल्छ। अरूले त्यस्तो चासो देखाउँदा राम्रो लाग्छ। तर तिनको मप्रतिको चासो यौनसम्बन्धको लागि मात्र हो भन्‍ने कुरामा मलाई कुनै शंका छैन। म तिनको बहकाउमा कहाँ बहकिन्छु र!” कामुक व्यक्‍तिको खास मनसाय बुझेनौं भने तिनको कुरा सुनेर फुरुक्क हुने सम्भावना हुन्छ। यसैकारण, हामीले आफ्नो विवेक चलाउनुपर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने