-
आफ्नो नाउँ जोगाउनुहोस्प्रहरीधरहरा—२००० | सेप्टेम्बर १५
-
-
“आफ्नो भोक मार्न चोरी गर्दा पनि के चोर घृणित हुँदैन र?” भनेर हामीलाई सोधिएको छ। तैपनि, “त्यो पक्राउ पऱ्यो भने के त्यसले सात गुणा बढ़ी दिनु पर्दैन र? र त्यसको घरमा भएका सबै थोक त्यसले दिनु पर्दैन र?” (हितोपदेश ६:३०, ३१) पुरातन इस्राएलमा चोरले आफ्नो सरसम्पत्ति सबै खत्तम भए तापनि तिर्नुपर्थ्यो।a अतः त्यस्तो कार्यमा फस्ने कुनै कारण नै नभएको व्यभिचारी झन् कतिको सजायको योग्य हुनेछ!
-
-
आफ्नो नाउँ जोगाउनुहोस्प्रहरीधरहरा—२००० | सेप्टेम्बर १५
-
-
a मोशालाई दिइएको व्यवस्थाअनुसार चोरले दुई, चार वा पाँच गुणा तिर्नुपर्थ्यो। (प्रस्थान २२:१-४) “सात गुणा” भन्ने पदावलीले मोशालाई दिइएको व्यवस्थाअनुसार पूर्ण सजायलाई बुझाउँछ जुन कहिलेकाहीं तिनले चोरेको भन्दा धेरै हुनसक्छ।
-