-
“मेरो आज्ञा पालन गर्, र तैंले जीवन पाउनेछस्”प्रहरीधरहरा—२००० | नोभेम्बर १५
-
-
हामीले किन धर्मशास्त्रीय प्रशिक्षण स्वीकारेर बुद्धि र समझशक्तिसँग घनिष्ठ सम्बन्ध बढाउनुपर्छ? किनभने यसले “[हामीलाई] वेश्याबाट (अपरिचित स्त्री, NW) र खराब स्त्रीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछ।” (हितोपदेश ७:५) हो, यसो गऱ्यौं भने यसले हामीलाई अपरिचित, परदेशी वा अनैतिक व्यक्तिको चिप्लो घसाइ र फुस्लाउने चालबाट बचाउनेछ।a
-
-
“मेरो आज्ञा पालन गर्, र तैंले जीवन पाउनेछस्”प्रहरीधरहरा—२००० | नोभेम्बर १५
-
-
a “अपरिचित” भन्ने शब्दले यहोवाबाट तर्केर उहाँको नियमलाई इन्कार गर्ने व्यक्तिहरूलाई बुझाउँथ्यो। त्यसकारण, व्यभिचारी स्त्री जस्तै वेश्यालाई “अपरिचित स्त्री” भनी संकेत गरिएको छ।
-