प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनबाट आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा—२००२ | डिसेम्बर १
    • ९ तिनी अझै यसो भन्छन्‌: “यदि तैंले त्यसलाई [विवेक] चाँदीझैं खोजिस्‌ र गाड़-धनझैं त्यो खनिस्‌ भने, . . . ” (हितोपदेश २:४) यसले हामीलाई बहुमूल्य धातु भनेर चिनिने चाँदी र सुन खोज्न शताब्दीयौंदेखि खानीहरूमा काम गर्ने मानिसहरूको सम्झना गराउँछ। मानिसहरूले सुनको लागि अरूको हत्या गरेका छन्‌। अरूले भने आफ्नो सारा जीवन नै यसैको खोजीमा बिताएका छन्‌। तथापि, सुनको वास्तविक मूल्य कत्तिको छ त? तपाईं मरुभूमीमा हराउनुभयो र तिर्खाले छट्‌पटाइरहनुभएको छ भने, एक लाप्सो सुन र एक गिलास पानीमा कुनचाहिं रोज्नुहुन्छ? सुनको मूल्य कृत्रिम तथा घटबढ भइरहने भए तापनि मानिसहरूले कत्ति उत्साहसाथ यसको खोजी गर्छन्‌!a त्यसोभए हामीले बुद्धि, समझशक्‍ति अनि परमेश्‍वर तथा उहाँको इच्छाको ज्ञान अझ कत्ति उत्साहसाथ खोज्नुपर्छ होला! तर यसरी खोजी गर्दा कस्ता लाभहरू हुन्छन्‌?—भजन १९:७-१०; हितोपदेश ३:१३-१८.

  • परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनबाट आनन्द उठाउनुहोस्‌
    प्रहरीधरहरा—२००२ | डिसेम्बर १
    • a सन्‌ १९७९ देखि यता सुनको मूल्य सबैभन्दा बढी सन्‌ १९८० मा प्रति ३१ ग्रामको रू. ६६,३०० पुगेको थियो भने, सबैभन्दा कम सन्‌ १९९९ मा प्रति ३१ ग्रामको रू. १९,७१८ पुगेको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने