प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • २ बाइबलमा अकाट्य कुरा बताइएको छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) हामीमा आफूले सङ्‌गत गर्ने मान्छेको अनुकरण गर्ने झुकाव हुन्छ भनेर के तपाईं मानिलिनुहुन्छ? किनभने वास्तवमा आफूले सङ्‌गत गर्ने मान्छेसित हामी भावनात्मक तवरमा एकदमै नजिकिएका हुन्छौं। त्यसैले तिनीहरूले हामीलाई एकदमै प्रभाव पार्न सक्छन्‌—सकारात्मक रूपमा होस्‌ या नकारात्मक रूपमा।

  • परमेश्‍वरले प्रेम गर्नेहरूलाई प्रेम गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
    • a अब्राहामलाई यसो गर्ने आज्ञा दिंदा आफूले पनि पछि एक मात्र छोरा बलिदानको रूपमा चढाउनेछु भन्‍ने कुराको झलक यहोवाले दिंदै हुनुहुन्थ्यो। (यूहन्‍ना ३:१६) तर अब्राहामलाई उहाँले रोक्नुभयो र इसहाकको साटो बलि चढाउन भेडाको प्रबन्ध गरिदिनुभयो।—उत्पत्ति २२:१, २, ९-१३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने